२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बिकल्प खुला

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णयहरू बदर गरिदिने आदेश दिएको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पाँच सदस्यीय वृहत पूर्ण