Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सेती नदीमा डुबेर एक बालक बेपत्ता

काठमाडौं । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको