Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


बाल सुधारगृहबाट भागे बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर

बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर भागेका छन् । बालसुधार गृहका अनुसार नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक/एक जना किशोर सोमबार