Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


बार्सिलोना र म्यानचेस्टर युनाइटेडले खेले बराबरी

एजेन्सी । युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका