Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


बामदेव र बाबुरामले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतम र डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुने भएको छ । मंगलबार माओवादी केन्द्रको