३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


गोरखा पुगेर गरे भट्टराईले मतदान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा पुगेर मतदान गर्नुभएकाे छ । स्थानीय तह निर्वाचन शुक्रबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचनमा उहाँले

बुटवलमा बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । पौडेललगायत थुप्रै

२०७४ सालको चुनावलाई हेरेर सिट बाडफाँड गरे मान्य हुँदैन : बाबुराम भट्टराई

उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूलाई मर्न लागेको पार्टीको संज्ञा दिनुभयो । सम्मानजनक तालमेल गरेर उम्मेदवारी दिने वातावरण गठबन्धनबाट बन्नुपर्ने उहाँको भनाइ छ ।

रेल उद्घाटनपछि पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया– ‘हामीले बिरालो बाँधेर श्राद्ध गनैपर्छ ?’

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डा. भट्टराईले पुर्खाको पालामा अहिलेको विज्ञान र प्रविधि नभएकाले पूजा गर्ने, पाठ गर्ने र बली चढाउने गरेको भन्दै अहिलेको पुस्ताले पनि बिरालो बाँधेर श्राद्ध गर्नुपर्ने

मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेकाे छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेको बताउनुभएकाे छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना

बाबुराम भट्टराईको प्रस्ताव : १० वर्षसम्म सहमतिको सरकार चलाउनतर्फ लागौं

काठमाडौंमा जारी अर्थशात्रीहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् । 

नेपालका कम्युनिस्ट पार्टी एउटै पेन्सिलका फरक–फरक टुक्रा : बाबुराम भट्टराई

नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।

विना कामको ज्याला लिनु राम्रो हुँदैन : डा. भट्टराई

‘हामी आउँछौं भत्ता बुझ्छौं, हिड्छौं, जनताको समस्या राख्दैनौं भने विना कामको ज्याला लिनु राम्रो हुँदैन,’ उहाँले थप्नुभयो, ‘यो बेठिक भइरहेको छ, शोभनीय भएन, जनताप्रति अपमान हो, छिटो निकास निस्कनुपर्छ ।’

एमसीसीलाई बाँदरको झै घाउ बनायौं : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बाँदरले झैं घाउ बनाएको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा

एमसीसी पारित गराउन साथ नदिए तत्काल छाड्न प्रचण्डलाई बाबुरामको आग्रह

एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औल्याउनुभयो ।