Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंक सहमत

जाजरकोट । जाजरकोटका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई