अहिले पानीको सतह केही कम भएको छ । ठूलो वर्षापछि माडीका मगई, रतनी, परुई, बाँदरमुढे खोला, खरकट्टा बगई, घाँगर आदि खोलामा बाढी आउने गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
‘गाडी एकतर्फी भए पनि चलाइयो,’ आयोजनाका सूचना अधिकारी उज्जल शर्माले भन्नुभयो, ‘बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।’
काठमाडौं । आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले
डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् । मंगलबार राति वर्षासँगै आएको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिका घुस्मेलीका १८
कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।
पर्सा । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन । बीरगन्ज
त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।
सम्पन्न हुनै लागेको ११ स्पान २ सय ८० मिटर र साढे ५ मिटर चौडाइको पुलको दक्षिण तर्फको पिल्लर भासिएपछि दुई स्पान नदीमा झरेका छन् ।
सुनसरीका हालसम्म १७ घरपरिवार बाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।