Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


बाजुरामा भूकम्पले ४ सय घरमा क्षति, ४२ घरपरिवार विस्थापित

काठमाडौं । गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका