Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


बलेवा विमानस्थल निर्माणमा ठेकेदारको लापरबाही, दुई पटक थपिएको समयमा पनि निर्माण कार्य सम्पन्न भएन

बागलुङ । निर्माण कार्य थालेको लामो समय बितीसक्दा पनि बागलुङ जिल्लाको बलेवा विमानस्थलको काम सकिएको छैन् । निर्माण ब्यवसायीको लापरबाहीका कारण धावनमार्ग निर्माण थालेको दुई वर्ष बितिसक्दा पनि काम नसकिएको

बागलुङमा कांग्रेसको वडा अधिवेशन २१ गतेदेखि

बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णुप्रसाद शर्मा आउनुभएको छ ।

भालुको पित्तसहित बागलुङको ढोरपाटनबाट एक जना पक्राउ

डम्मर बुढा मगर, बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका हुन् । ढोरपाटन

बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ

बागलुङ । बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । उक्त बेरुजु रकम आर्थिक वर्ष २०७५÷७६ सालमा भएको बेरुजु रकमको तुलानामा ६ करोड

बागलुङ प्रहरीमा जनशक्ति अभाव

सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख पल्ली मगरले जानकारी दिनुभयो ।

बागलुङमा पाँच दिन निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

पुल बनेपछि बाटो छोट्टियो

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे

बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती

डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते

बागलुङको गलकोटमा बोलेरो दुर्घटना, ६ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । आइतबार राति बागलुङदेखि गलकोट तर्फ गइरहेको ग २ च ९२४६ नम्बरको बोलेर पिकअप

प्रहरीको पैसा व्यक्तिले बाँडे

बागलुङ । बागलुङको निसीखोलास्थित निसी प्रहरी चौकीमा कार्यरत प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् । चौकीका लागि बजेट विनियोजन भएपनि जग्गा व्यवस्थापन हुन नसक्दा प्रहरीहरु पानी चुहिने भवनमा बस्न बाध्य