काठमाडौं । नेकपा एमाले शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो । बैठकमा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री मा सिफारिस गर्नु भएकाे छ । त्यसैगिर सुरेश नेपाललाई
काठमाडौं, बैशाख ३ । नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गर्नुभएको छ
काठमाडौं, बैशाख ३ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा शुक्रबार प्रदेशसभाको एमाले संसदीय दलको
काठमाडौं । आज देशभरका पहाडी क्षेत्रमा बदली भएर प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले
काठमाडौं, चैत २४ । बागमती प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा विभिन्न मागहरु राख्दै संसद अवरुद्ध
काठमाडौं । बागमती प्रदेशसभाको सातौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बागमती प्रदेश सचिवालयले जनाएको छ ।
सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ छ । सरकारले जनतालाई झुठाे आश्वासन बाँडेको भन्दै उहाँले ओलीको पतन यही महिनाभित्र हुने दाबी गर्नुभयो ।
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता
फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।