Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


ठूला दलको बाकस खाली गरिदिन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश बनाउनका लागि सबै सुध्रिनुपर्ने भएकाले यसपटक ठूला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गर्नुभयो ।