काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ। उत्तराखण्डको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको आयोजनाको बाँध मंगलबार बिहान खोलिएको हो । बाँध खालेपछि महाकाली नदीमा