Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


तिब्बततर्फबाट रसुवामा आयो भीषण बाढी, भोटेकोशी नदीमा पानीको बहाव उच्च

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले र चीनकाे तिब्बततर्फबाट रसुवामा ठूलो बाढी आएको जनाएकाे छ। प्रशासनले एक सूचना जारी गर्दै भोटेकोशी नदीमा बाढीर पानीको बहाव उच्च रहेको समेत जानकारी गराएकाे

लगातार वर्षा हुँदा सप्तकोसी नदीको बहाव उच्च, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासको आग्रह

रत्न आचार्य सुनसरी । सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हँुदा सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने