Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


काठमाडाैंमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडाैं । काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको