३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताउनुभएको छ । शुक्रबार सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीमा दोस्रो तहको