Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


धनगढीमा ३६ लाख बराबरको सुनचाँदीका गहना बरामद

मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।

दुई हजार किलो छुर्पी बरामद

काठमाडौं । इलाममा दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलबार

प्रहरीको अपराध महाशाखाद्वारा अखाद्य कच्चा पदार्थ बरामद

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित एक गोदाममा छापा मारेर अखाद्य कच्चा पदार्थ बरामद गरेको छ । काठमाडौंको ज्याठा बस्दै आएका सिन्धुपाल्चोकका नरेश बहादुर श्रेष्ठले सञ्चालन गरेको

सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो

वीरगञ्जबाट भन्सार छलीका सामान बरामद

वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५० लाख रुपैयाँ बराबरको छलीको सामानसहित ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व

नवलपरासीबाट जडिबुटी बरामद

नवलपरासी । भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट बहुमुल्य जडिबुटी बरामद गरिएको छ । डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले सुनाखरी

काउलीको बोराबाट ६९ किलो गाँजा बरामद

काउली राखेको तरकारीको बोराबाट गाँजासहित तरकारी बोकेको अटोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

च्यवनप्रासको बट्टामा १ सय ८४ किलो चरेश, तीन जना पक्राउ

रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

कपिलवस्तुमा २३ लाख रुपैयाँसहित एक युवक पक्राउ

भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।

६ किलो चाँदीसहित एक जना पक्राउ

प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ का नागेन्द्र साह सोनारलाई भारतबाट अवैध रुपमा चाँदी ल्याउने क्रममा पक्राउ गरेको हो ।