Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


संवैधानिक इजलासबारे सर्वोच्च अनिर्णीत, केसी र श्रेष्ठद्वारा इजालास नछाड्ने अडान

प्रधानन्यायाधीश राणाको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरी सो विषयमा सुनुवाइ सुरु हुनासाथ दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अहिले बहस मुल मुद्दामा नभई सोहि विषयमा केन्द्रीत रहेको छ ।

संवैधानिक इजलाशका न्यायाधीश श्रेष्ठमाथि उठ्याे प्रश्न, आइतबारसम्मका लागि सुनुवाई स्थगित

न्यायधीश श्रेष्ठले कट्टेलले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपा एमाले र नेकपा माओवादीको एकतलाई शून्यमा पुर्याउनुभएको थियो । उक्त फैसला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा भएको चर्चा छ ।