यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।
काठमाडौं, बैशाख २ । नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबारदेखि लागू हुने गरि शैक्षिक संस्था एक हप्ता
यस्तै मन्त्रालयले सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत शय्या कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ । सबै अस्पतालहरूलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न
काठमाडौं, चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ । बन्द अवधिमा
शिक्षा सचिव रामप्रसाद थपलिया र शिक्षा प्रवक्ता दीपक शर्माले सञ्चार माध्यममा विद्यालय बन्द हुने प्रस्ताव गरिएको भन्ने गलत समाचार आइरहेको बताउँदै सरोकारवालाको सुझावका आधारमा आफूहरू अगाडि बढ्ने बताउनुभयो ।
प्रदूषण बढेका कारण नै सरकारले यो साताका लागि सम्पूर्ण शैक्षिक संस्था नै बन्द गरेको छ । वायु प्रदूषणको तह बढेका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौं, चैत १६ । केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिन बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन
गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले शुक्रबारदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।
कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
यसअघि पनि सेनाले सैन्य शासनको विरोध गरेको भन्दै विभिन्न सञ्चारमाध्यमको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो । निजी क्षेत्रका पत्रिकाहरु बन्द भएपछि त्यहाँका नागरिकका लागि सूचनाको स्रोत अनलाइनहरु भएका छन ।