Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पोखरामा बन्दको न्युन प्रभाव

काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दको पोखरामा न्युन प्रभाव परेको छ । पोखरामा सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका

बैतडीको हवाइ सेवा एक महिनादेखि बन्द

गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

अर्घाखाँचीमा कोरोनाका कारण मालपोत कार्यालय बन्द

अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख माधव भुसालसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि

प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द

कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो ।

माघ १५ गतेसम्म विद्यालय बन्द (विज्ञप्तिसहित)

साेमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दर बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गरिएकाे जनाएकाे छ ।

कोरोना संक्रमण बढेपछि आजदेखि माघ १५ सम्म विद्यालय बन्द

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै

सिके राउतका कार्यकर्ताद्वारा पाँच दिनदेखि भैरहवा–भूमही सडक बन्द

किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

सर्लाहीको बयलवास बजार तेस्रो दिन पनि बन्द

सर्लाही । सर्लाहीको बयलवास बजार आज तेस्रो दिन पनि बन्द रहेको छ । प्रहरीको गाडिको ठक्करबाट स्थानीय व्यवसायीको मृत्यु भए पछि त्यसको बिरोधमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । उद्योग

सर्लाहीको बयलवास बजार आज पनि बन्द

प्रहरीको भ्यानले आइतबार राति ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले मंगलबार पनि बजार बन्द गराएको हो ।

एमसीसी सम्झौता खारेजीको माग गर्दै चितवन बन्द

चितवन, मंसिर २८ । मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै मंगलबार चितवन बन्द गरिएको छ । बिहान साढे ६ बजे सडकमा आएर सवारी बन्द गराएका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा