Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा

फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी

मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टाका लागि बन्द गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको

नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको

शोकमा आज देशभरका अदालत बन्द, नेकपा नामको विवादबारे फैसलाको मिति सर्‍यो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा

अछाममा भाइरल ज्वरो, ५ दिनकाका लागि विद्यालय बन्द

अछाम । मंगलसेन नगरपालिका–११ जुपु वलडाँडास्थित कालिका माध्यामिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा एक्कासी भाइरल ज्वरोको प्रकोप देखिए पछि विद्यालयको पठनपाठन फागुन २१ गते

व्यापारीले पारे भारत ठप्प

एजेन्सी । शुक्रबार व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । सामान एंव सेवा कर, जीएसटी, पेट्रोल र डिजेलको बढ्दो मूल्य र ई वे बिलको विरोधमा व्यापारीहरुले भारत बन्द गराएका हुन्

आमहड्तालको नेतृत्व गरेका कुन नेताले के भने ?

खिलनाथ ताजपुरियाकाठमाडौं । संविधान, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका निम्ति देशव्यापी रूपमा आमहड्ताल गर्नुको विकल्प नदेखिएको नेकपाका दाहाल–नेपाल समूहका शीर्ष नेताहरूले बताएका छन् । उपत्यकाका मुख्य सडकहरूबाट हड्तालको नेतृत्व गरेका शीर्ष

जनकपुरमा गोली चल्यो, ११ जना घाइते

काठमाडौं । नेकपा दाहाल नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा धनुषाको शिवचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले गोली समेत चलाएको छ । शिवचोकमा बन्दकर्ताले गाडी चल्न

झापामा सर्वसाधारणकाे आक्रोश– ‘भोट माग्न त आउलान् नि, कसैलाई पनि दिन्न’

सुरेन्द्र भण्डारीझापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहानैदेखि झापाका विभिन्न चोक–चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहानैबाट सडकमा सवारी सञ्चालनमा रोक लगाएपछि यसको प्रभाव सर्वसाधारण र

कपिलवस्तुमा हड्ताल आह्वान गर्ने दाहाल–नेपाल समूहका दुईजना प्रहरी नियन्त्रणमा

दिलिप कुमार यादवकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ । हड्तालको आह्वान गर्दै हिडेका दाहाल–नेपाल समूहका २ जना कार्यकर्तालाई प्रहरीले