Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


बनेपा दुर्घटना अपडेट : अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आएकाे छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग खुलाइएको हो। बनेपाको चाँदनी चोकमा

‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका

बनेपा नगरपालिका : प्रमुखकै सामू उप–प्रमुले च्यातिन् छ कर्मचारीको अवकाशपत्र

नगरपालिकाका कानुनी सल्लाहकार, प्रेस सल्लाहकारदेखि तत्कालिन नगर प्रमुखका स्वकीय सचिव, तत्कालिन उपप्रमुखका स्वकीय सचिवसहित ६ जनालाई दिइएको अवकाश पत्र नगरप्रमुख शाक्य आफैंले तयार पार्न लगाउनुभएको थियो ।

बनेपामा एमालेले गर्‍यो शपथ बहिष्कार

काठमाडौं । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित

बनेपा डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ

बनेपाको पुल बजार डुबानमा

काठमाडौं, असार २५ । अविरल बर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा

बनेपा `सिल` हुने भएपछि किनमेल गर्नेको भीड

काभ्रे । बनेपा नगरपालिकाले आज राती १२ बजेदेखी नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेसँगै खाद्यान्न तथा तरकारी पसलमा आज विहानैदेखी उपभोक्ताको भिड लागेको छ । कोरोना संक्रमणदर बढ्दै गइरहेका बेला

बनेपा नगरपालिका ‘सिल’ : खाद्यान्न, तरकारी र दुध पसल पनि खोल्न नपाइने

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।

बनेपा नगरपालिकाद्वारा कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्न सम्झौता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिनमा रहि शुल्क लिने र तोकिएको गुणस्तर निश्चित गर्नुपर्ने सहमति पत्रमा उल्लेख छ । अस्पतालले हाललाई ४ शय्या आईसीयू र ६ वटा अक्सिजनसहितको शय्या नगरपालिकाले

निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस

तरकारी किन्न जाने, अस्पताल जाने बहानामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि वास्तविकता बुझेर विनाकाम हिड्नेलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक विशाल सिंहले जानकारी दिनुभयो ।