Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कोरोना संक्रमणबाट बुबा र दुई छोराको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका -४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । परिवारकै तीन