Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


कोरोना कहरमै बट्टाई पालनबाट मनग्य आम्दानी गर्दै विराटनगरका साहित्यकार गुरागाईं

विराटनगर । कोभिड– १९ का कारण मुलुकमा लकडाउन हुँदा धेरैले रोजगारी गुमाएका छन् । तर चुनौतीले संभावनाको नयाँ ढोका खोल्छ भन्ने उदाहारण विराटनगरका एक युवाले देखाएका छन् । कोरोनाका कारण