Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


फ्रान्समा सप्ताहव्यापी बुद्ध जयन्ती मनाइयो

त्यस्तै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाएका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ ।

महाबीर पुनलाई फ्रान्समा सम्मान

दीपक चालिसेफ्रान्स । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं समाजसेवी डा. महाबीर पुनलाई फ्रान्समा बस्ने नेपालीहरुले सम्मान गरेका छन् । फ्रान्स पुग्नुभएका उहाँलाई आइतबार फ्रान्सको लिजोन आर्मीमा कार्यरत नेपालीहरुले सम्मान गर्नुका

फ्रान्समा हालै निर्वाचित राष्ट्रपति म्याक्रोंविरुद्ध प्रदर्शन

काठमाडौं । फ्रान्सकाे राष्ट्रपति पदमा इमानुएल म्याक्रोँ पुनः निर्वाचित भएपछि राजधानी पेरिसमा विरोध प्रदर्शन भएको छ । हजारौंको संख्यामा उपस्थित असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग समेत

फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन्

एनआरएन फ्रान्सद्वारा युक्रेनबाट ३५ जना नेपालीको उद्धार

फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआर एन) फ्रान्सले युक्रेनबाट ३५ जना नेपालीलाई उद्धार गरेको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेपछि युक्रेनमा रहेका नेपालीहरु अलपत्र परेका थिए । ३५ जना

फ्रान्सेली तटछेउको आन्द्र महासागरमा एक लाखबढी मरेका माछा

मत्स्य उद्योगले जारी गरेको एउटा विज्ञप्तिमा मार्जिरिस नामक विश्वको दोस्रो ठूलो ट्रोलर अर्थात् माछा मार्न प्रयोग गरिने विशेष जहाजको जाली चुँडिएपछि दुर्घटना भएको जानकारी दिएको उल्लेख छ ।

फ्रान्सले क्रमशः सबै क्षेत्र खोल्दै, सडकमै पीसीआर परीक्षण (फोटो फिचर)

काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम हुँदा हुँदै पनि यस अघिनै लकडाउन हटाएको फ्रान्सले अन्य प्रतिबन्धहरु पनि क्रमशः हटाउँदै लगेको छ ।फ्रान्सको पेरिसमा लकडाउन र अन्य प्रतिबन्धहरु हटाएसंगै शहरी तथा रेल्वे

खोप कार्ड अनिवार्यपछि फ्रान्सको राजधानी पेरिस (हेर्नुहोस फोटो फिचर)

काठमाडौं । विश्वमा अहिले कोरोनाको त्रास छ । युरोपका कतिपय मुलुकहरुले ओमिक्रोन भाइसरका कारण लकडाउन समेत गर्नुपरेको थियो । नेपालमा भन्दा पहिला नै युरोपमा ओमिक्रोनको प्रवेश भइसकेको थियो । केही

फ्रान्समा खोप नलगाएका विरुद्धको प्रतिबन्ध विरुद्ध ब्यापक प्रदर्शन, राष्ट्रपति क्याक्रों विरुद्ध चर्को नाराबाजी

काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप नलगाएका ब्यक्तिहरुमाथि लगाइएको प्रतिबन्धको बिरुद्ध ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना भाइरसको संज्ञा

गण्डकीका मुख्यमन्त्री र फ्रान्सका राजदूतबीच भेटवार्ता

सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाई थियो ।