एजेन्सी । फ्रान्समा ट्राफिक जाँचको क्रममा एक १७ वर्षीय किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि भड्कको प्रदर्शन उग्र बन्दै गएको छ । राजधानी पेरिसमा भएको उक्त घटनापछि देशका मुख्य शहरहरुमा
एजेन्सी । फ्रान्समा एक किशोरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी प्यारिसको पश्चिमी क्षेत्र
दीपक चालिसे फ्रान्स । नेपाली सांस्कृतिक गृह फ्रान्सको आयोजनामा राजधानी पेरिसमा १८ औं नेपाली कला संस्कृति मेला आयोजना गरिएको छ ।उक्त मेलामा नेपालका बिभिन्न कला संकृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको
काठमाडौं । फ्रान्समा सप्ताहव्यापी २५६७ औं बुद्ध जयन्ती अन्तराष्ट्रिय बैशाख डे सम्पन्न भएको छ । बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले विभिन्न बौद्ध विहारहरूमा थेरवाद र महायान
काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन ‘लेस सिमेन्स डि वासाक’ नेपाली बजारमा भित्र्याइएको छ । भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन अर्गानिक मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो ।
एजेन्सी । फ्रान्समा व्यापक विरोधका बीच अवकाशको उमेर बढाइएको छ । नयाँ नियम अनुसार ६२ वर्षको अवकाश उमेर बढाएर ६४ वर्ष कायम गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण
एजेन्सी । फ्रान्समा आएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना माउन्डेन गाइड पनि रहेका छन् । फ्रान्सको दक्षिण पूर्वी
एजेन्सी । फ्रान्समा अवकाशको उमेर बढाउने सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिन थालेको छ । आन्दोलनको नवौं दिन बिहीबार दशौं लाख मानिस प्रदर्शनमा उत्रिएका हुन् । राजधानी पेरिसमा मात्रै
एजेन्सी । केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले
एजेन्सी । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । बिहीबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।