Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


यतिबेला सरकारी वकिल र प्रहरीको काम बढेको छ : महान्यायाधिवक्ता

सिन्धुली । नेपाल सरकारका महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पछिल्लो समयमा अदालतहरुमा फौजदारी मुद्दाहरुको चाप बढेकोले सरकारी वकिल र प्रहरीको काम बढेर गएको बताउनुभएको छ । सिन्धुलीमाडीमा जिल्ला सरकारी वकिल कार्यालय लगायत