Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


पोखरा महानगरमा फोहोरबाट मोहोर बनाइँदै (भिडियाे रिपाेर्ट)

पोखरा। पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन र उद्यमशीलता सँगसँगै अघि बढाएको छ। विभिन्न अन्तराष्ट्रिय संस्थाको सहयोगमा फोहोर व्यवस्थापन र उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको महानगरको यो परियोजनामा स्थानीयको पनि आर्कषण देखिएको हाे।