Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


टेकुमा पनि फोहोर फाल्न रोक

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेसन फोहोर थुपार्दै आएको छ । तर, टेकु क्षेत्रका स्थानीयले त्यहाँ पनि फोहोर थुपार्न अवरोध गरेका छन् ।