Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बुलबुले उद्यानमा ४५ बर्षपछि थपिए पूर्वाधार, लकडाउनको मौकामा फेरियो स्वरुप

सुर्खेत । गीत संगीतले देशव्यापी चिनाएको बुलबुले उद्यानमा ४५ बर्ष पछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ । अहिलेजस्तो यातायात, सञ्चार र घुम्ने संस्कार विकास नभएको त्यस समयमा गरिएको