Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिए

टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा

साफ च्याम्पियनसिप फुटबलको खेलतालिका परिवर्तन

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

महिला फुटबलमा नेपालको वरीयता खस्कियो, दक्षिण एसियामा दोस्रो

यसअघि १००औं स्थामा रहेको नेपाल नयाँ वरीयताअनुसार १०१ औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

नेपाल र भारतबीचको फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमै नेपालले माल्दिभ्सको सामना गर्ने

यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।

सी डिभिजन लिग छनोटका लागि ७० क्लबले प्रतिस्पर्धा गर्ने

बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ क्लबले नाम दर्ता गरेको एन्फाले जनाएको छ ।

पोखरामा प्रशिक्षण

प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षक अल्मुताइरी अनुशासनको दायराभन्दा बाहिर गए– पूर्वप्रवक्ता राई

एन्फा पूर्व प्रवक्ता राईले भन्नुभयो, ‘एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।'

१३औं साफ असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुने

साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्लबहरु व्यस्त

एजेन्सी । युरोपमा घरेलु लिग फुटबल प्रतियोगिताहरु सुरु हुनैलाग्दा चर्चीत क्लबहरु यतिवेला मैत्रिपूर्ण खेलमा व्यस्त छन् । स्पेनिस फुटबल क्लब बार्सिलोनाले गएराती इटालीको युभेन्टसलाई ३–० ले हरायो । खेलमा बार्सालाई