Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


इलामको फाकफोकथुम गाउँपालिका अझै जोडिएन कालोपत्रे सडकले

इलाम । पश्चिमीे इलामको फाकफोकथुम गाउँपालिका अझै पनि कालोपत्रे सडकले जोडिएको छैन । ५ सय किलोमिटर सडकको ट्रयाक खोलिए पनि स्तरोन्नति हुन सकेको छैन । झापा र इलाम सदरमुकाम जोड्ने