Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


फरेन्सिक विज्ञ टोली पोखरा जाँदै

काठमाडौं । पोखरामा विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा पठाइने भएको छ । हालसम्म फेला परेका शवमध्ये २६ जनाको पहिचान भएको छ ।