२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्लाष्टिकजन्य फूलगुच्छा बिक्रीमा राेक

काठमाडाैं । सरकारले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन तथा आयात रोक्न अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा वातावरण विभागले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा कडाई गर्ने