Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


शार्पद्वारा नेपाली बजारमा पहिलो प्रिमियम फ्रन्ट लोड वाशर ‘प्रो-वास भीआईपी २०२६’ सार्वजनिक

काठमाडौं । नेपाल-जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी शार्पले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो–वास भीआईपी २०२६’ को आधिकारिक शुरुवात गरेको छ। सन् १९१२ देखि विश्वभरी विश्वास जित्दै