Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


प्राध्यापकको लापरबाही: एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुन्छ: मन्त्री पुन

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ। भक्तपुरमा आइतबार विश्वविद्यालय अनुदान आयोगको