Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


सीमा नाकाको आवागमन सहज बनाउन डिआइजी आचार्यको निर्देशन

कोरोना संक्रमणका कारण डेढ वर्षदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उहाँले निर्देशन दिनुभयो ।

दशैं मनाउन घर गएका एक जनाको नदीमा डुबेर मृत्यु

मृत्यु हुनेमा बागलुङका हुकुम विक रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

शाहरुख खानका छोरा आर्यन तीन दिनसम्म हिरासतै रहने

ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

काठमाडौं, असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अभियान सञ्चालन गरेर विभिन्न स्थानमा पाकेटमार गर्ने २ सय ७ जनालाई पक्राउ गरेको छ । गत भदौ २५ देखि असोज १५

कपिलवस्तुमा २३ लाख रुपैयाँसहित एक युवक पक्राउ

भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।

बाबुको हत्या आरोपमा पर्वतमा पुरुष पक्राउ

घरायसी झगडाको क्रममा गएराति १० बजे बाउँसो र लठ्ठीले हानेर राजकुमारले धनलालको हत्या गरेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको १५ लाख ५० हजारसहित तीन जना पक्राउ, दुई जना भारतीय नागरिक

तीनै जनालाई बैङ्क तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

५९ वर्षीया महिला बलात्कारको आरोपमा युवक पक्राउ

विकलाई जिल्ला अदालटबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मदिराको नशामा श्रीमतीको हत्या

विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् ।