Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


युवायुवतीलाई प्रलोभनमा पारी विदेश पठाउने नाममा २९ लाख बढी ठगी गर्ने २ जना प्रहरी हिरासतमा

काठमाडौं । रोजगारीका लागि विदेश पठाउने नाममा २९ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा

टोपबहादुरलाई ३ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ । रायमाझीलाई सोमबार

प्रहरी हिरासतको पर्खाल फोरेर भाग्ने ३ पक्राउ, अझै ३ फरार

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर भाग्ने ६ बन्दीमध्ये तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ

बुटवलमा प्रहरी हिरासतभित्र घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

बुटवल । चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार