Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सङ्खुवासभा पहिरोमा बेपत्ता ११ को पहिचान खुल्यो, ४ को जिवितै उद्धार

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जिवितै उद्धार गरेका छन्