Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कुञ्जना घिमिरे ‘सुन्तली’ निर्देशित वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारण

काठमाडौं । कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारणमा आउने भएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ :४५ मा प्रसारण हुनेछ ।

‘नेपाल्स सिङ्गिग सुपरस्टार’ ईमेज च्यानलबाट प्रसारण हुने

शोमा अन्य प्रतियोगितामा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरिने निर्माता सुरजलाल जोशीले जानकारी दिए ।

कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

नेपाल आइडलको चौथो संस्करण बिहीबारबाट

संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान निर्णायक रहेका छन् ।

ईमेज च्यानलमा ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ आउने

भ्वाइसस्टार नेपालका क्रियटिभ डाइरेक्टर श्रेष्ठले ईमेज च्यानलले नेपालको सांगितिक क्षेत्रमा पुर्‍याएकाे योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

काठमाडौं । चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।