Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


घुस लिएको आरोपमा अख्तियारद्वारा प्रधानाध्यापक नियन्त्रणमा

बर्दिया । सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै १४ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । बर्दियाको राजापुर नगरपालिका