काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आउनुभएका उहाँलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय
प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने वचन दिनुभयो ।
मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न
आफ्नो सरकारले ६५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको देउवाको दाबी छ ।
काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धि
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री
केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो ।
काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको