Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्री र अमेरिकी सेना एसिया–प्रशान्त प्रमुखबीच भेट

प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको हो । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ

प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेट

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।

काठमाडौंको फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो

११ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई लोसपाको ज्ञापनपत्र

लोसपाले जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्न, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्न, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्न पनि माग

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, चरणबद्ध आन्दोलनको सुरुवात

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासँग सम्बन्धित विषयमा दबाव सिर्जना गर्न जनपरिचालन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति

नेपाल एक चीन नीतिप्रति दृढ छ : प्रधानमन्त्री देउवा

शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।

निर्वाचनमा धाँधली भयो भन्न मिल्दैन : प्रधानमन्त्री देउवा

‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीयले चासो राख्नुभएको छ, यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु, देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सीमित स्रोत, साधनको बीच पनि

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

उहाँले आफूले भने यही मे १० मा सपथ लिनुभएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरको दर्शन

काठमाडौ । बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आउनु भएको