Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


भारतीय मिडियाले गरेको दुष्प्रचारको विरोध, राजनीतिक र कानुनी उपचार खोजिने

काठमाडौं, असार २५ । सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानुनी उपचार खोज्ने बताएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता डा. युवराज

ओली–दाहालको तीन घण्टा लामो भलाकुसारी, स्थायी कमिटी बैठक नरोक्न सहमति

काठमाडौं, असार २३ । चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् । मंगलबार

‘चीनको पनि विस्तारवादी छवि उजागर’

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।

‘कांग्रेसले सरकारमा जाने सोचेको छैन’

काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साँठगाँठ भएको भन्ने विषयमा सोमबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि प्रश्न उठेको छ । पार्टी

केन्द्रीय कमिटी बोलाउन नेकपाका हस्ताक्षर संकलन

काठमाडौंं, असार २१ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपालबीचको झगडाले पार्टी नै विभाजनको मुखमा पुगेका बेला सत्तारुढ नेकपामा केन्द्रीय कमिटी बोलाउन माग गर्दै

ओली र दाहालको निर्णायक वार्ताः सहयोगी नेता पनि राखिए, सहमति नभए आ–आफ्नै बाटो !

काठमाडौं, असार २१ । चरम सत्ता संघर्षमा फसेर फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पमकल दाहालबीचको निर्णायक भनिएको वार्ता शुरु भएको छ

दाहाल–नेपाल समूह राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव ल्याउँदै थिए ?

काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्ष पुगेको छ । जसका संविधान र राष्ट्रका अभिभावकका रुपमा रहनुपर्ने राष्ट्रपतिसमेत तानिएका छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध रहेका

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टाको संवादमा के भयो ?

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओली भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज जानुभएको ओ । उहाँहरुबीच करिब पौने

नेकपा विवादको ‘ल्यान्डिङ’ कसरी ?

यज्ञराज पाण्डे र योगेश लामा (इमेज) काठमाडौं, असार २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद र शक्तिसंघर्षले राष्ट्रिय राजनीतिक माहोल तातेको छ । नेकपाको आन्तरिक सत्तासंघर्ष करिब

प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीलाई बालुवाटार बोलावट, दाहाल–नेपाल अलग्गै भलाकुसारीमा

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज पुग्नुभएको छ । भेटघाटलाई नियमित भएको दाबी प्रधानमन्त्रीको निजी सचिवालयले गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट