Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


निःस्वार्थ रुपमा समाजसेवामा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी ओलीले समाजसेवीहरुलाई निःस्वार्थ भावले सेवामा जुट्न निर्देशन दिनुभएको छ। ४१ औँ सामाजिक सेवा दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परोपकारी संस्थाले समाजमा

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार

दाहालको ‘कार्यकारी अध्यक्ष’को प्रयोग आफ्नै पूर्वकार्यालयबाट, बैठकको एजेण्डा मन्त्री पजनी

काठमाडौ, असोज ४ । दुई अध्यक्ष राखेर पार्टी जोडेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लामो समय केपी ओलीले एक्लैले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेपछि झण्डै झण्डै विभाजनको मुखमा पुग्यो ।

नारायणकाजीको प्रष्टीकरणः बामदेव र म मन्त्री हुनेबारे कुनै छलफल भएको छैन

काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता वामदेव गौतम र आफू मन्त्री हुनेबारे कहिँकतै छलफल नभएको प्रष्टीकरण दिनुभएको छ । कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादीको

पदकको पनि सम्मान गर्न सिक्ने हो कि ?

-हरिविनोद अधिकारी केही दिन पहिलेमात्र नेपाल सरकारले सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी नपाएर त्यो पुरस्कार नै खालि रह्यो । तर अहिले २००जनालाई मात्र दिइने भनेको राष्ट्रिय पदक तथा विभूषण नियमावली नै परिवर्तन

नेकपा सचिवालय बैठक पेरिसडाँडामा, स्थायी कमिटीबाट पारित प्रस्ताव कार्यान्वयनबारे छलफल हुने

काठमाडौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।गत शुक्रवार पूर्व माओवादीको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको

ओलीमा सर्वज्ञान हावी भयो : बाबुराम

काठमाडौं, असोज २ । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताउनुभएको छ । बन्दाबन्दीलाई

संविधान संशोधनका लागि खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन

एक व्यक्ति एक पद लागू गर्नुपर्ने नेता नेपालको अडान (भिडियो)

काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलोरुपमा बढ्दै गएको विवाद अहिले भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी

एसिड हिंसासम्बन्धी कानुनको मस्यौदाका निम्ति ६ संस्थाले बुझाए सिफारिश पत्र

काठमाडौं, भदौं ३१ । छ वटा गैरसरकारी संस्थाले एसिड हिंसासम्बन्धी नयाँ कानुनमा समावेश गर्नुपर्ने प्रावधानहरु सरकारलाई सिफारिश गरेका छन् । एम्नेस्टी इन्टरनेसनल नेपाल, बर्न सर्भाइभरस नेपाल, महिला कानुन तथा विकास