काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य
काठमाडौं, कात्तिक ८ । स्वास्थ्य उपचारमा पहुँच नागरिकको मौलिक हक हो । तर, सरकार भने कोरोना संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अड्डी कसेर बसेको छ । कोरोना कोषमा तीन अर्बको हाराहारीमा
काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् । शनिबार २३ जना नागरिक अगुवाहरुले सामूहिकरुपमा एक अपिल जारी गरी
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक,
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ । कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले नेपालीहरुको महान् चाड विजयीदशमी, कोभिड-१९ संक्रमण र
काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटका कारण राष्ट्रिय सुरक्षमा नै चुनौती आएको बताउनुभएको छ । शुक्रबार सामाजिक
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा
काठमाडौं, कात्तिक ६ । साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गोयलको ‘अचानक’ नेपाल भ्रमण र