Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्रीले मन्त्रिपरिषद एकलौटी पुनर्गठन गरेपछि नेकपामा फेरि बबण्डर, दाहाल र नेपाल पक्ष असन्तुष्ट

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसँगको सहमति बिना नै मन्त्रिपरिषद पुनर्गठन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि बबण्डर

नवनियुक्त मन्त्रीको शपथ बिहीबार बिहान

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीद्वारा नियुक्त तीन जना मन्त्रीको पद तथा गोपनीयताको शपथ बिहीबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, पोखरेलको रक्षा मन्त्रालय खोसियो, पौडेललाई अर्थ, सञ्चारमा आए गुरुङ

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहनुभएका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित ‘भर्चुअल’ कार्यक्रमलाई

कर्णालीको बाछिटा वाग्मतीसम्म

काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार आफ्नै सांसदहरुबाट दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेशकै आन्तरिक मामिला होस् या केन्द्रमा पार्टीभित्रको अन्तरद्वन्द्वको पराकाष्टाको

गगन थापाले भने– ‘प्रधानमन्त्री ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न नसकिने अवस्था पुग्यौं’

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रधानमन्त्री

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेड (१.५ डीसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैंभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसको कडा प्रश्नः डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बेवास्ता गरेकामा सरकारलाई कडा प्रश्न सोधेको छ । डा. गोविन्द केसीका मागप्रति सरकार उदासीन रहेकामा आपत्ति जनाउँदै प्रमुख

डा. केसीसँग संवाद थालिएको प्रधानमन्त्री ओलीद्वारा सचिवालयलाई जानकारी

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले सत्याग्रही डा. गोविन्द केसीसँग संवाद थालनी भएको जानकारी दिनुभएको छ । बैठकमा नेताहरुले डा. गोविन्द

अर्थमा सहमति नहुँदा नेकपा सचिवालयमा ‘भएन मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल’

काठमाडौं, असोज २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल नभएको बताइएको छ । सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने