Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


प्रदेश-१ मा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रदेश–१ सरकार प्रदेशको नाममा सहमति जुटाउन आज मंगलबार मध्याह्न १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका