Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


बंगलादेशमा शनिबार पनि मोदीको विरोधमा प्रदर्शन, रेल स्टेशनमा आगो

बंगलादेशकोे ५० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका जानु भएको थियो ।

म्यानमारमा प्रहरीको गोली लागि सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागि सात वर्षिया एक बालिकाको मृत्यु भएको छ । आफ्नै घरमा रहेकी ती बालिकालाई प्रहरीले गोली हानी हत्या गरेको परिवारले दावी गरेको छ । यद्यपी

म्यानमारमा भएको प्रदर्शनमा बिहीबार ७ प्रदर्शकारीको मृत्यु

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।

म्यानमारकी नेतृ सूची एक महिनापछि सार्वजनिक

एजेन्सी । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् । उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् ।

म्यानमारमा भएको प्रदर्शनमा दुईको मृत्यु, २० बढी घाईते

एजेन्सी । म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई

म्यानमारको प्रदर्शनमा प्रहरीको गोलीले घाइते युवतीको मृत्यु

एजेन्सी । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन्

४० प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् । इन्धन र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् । सरकारले

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूकाे प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले प्रदर्शन गरेको छ । विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि

विवेकशील साझा पार्टीले एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध हरेक दिन एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै आएको छ । फागुन २ गतेबाट सुरु गरेको प्रदर्शन हरेक दिन दिउँसो ४ बजे रत्नपार्कस्थित

भागरथी र निर्मलाको बलात्कारपछि हत्या हुँदा सरकार रमिते बनेको छात्रा विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौंको पद्मकन्या क्याम्पसका छात्राहरूले बैतडीकी १७ वर्षीया भागरथी भट्ट र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा पनि सरकार रमिते बनेको आरोप लगाएका छन् । शनिबार