Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


‘राष्ट्रपतिले ओलीबाहेकलाई प्रधानमन्त्री बनाउन नचाहँदा अहिलेको परिणाम आएकाे हाे’

संसदको विश्वास गुमाइसकेको व्यक्ति फेरि प्रधानमन्त्री दावी गर्न जाने र राष्ट्रपति उनैलाई बनाउन नपाए संसद विघटनमा मतियार बन्ने ? बन्दीको प्रश्न थियो ।

सर्वोच्चका ११ न्यायाधीशविरुद्धको मुद्दा फिर्ता नलिए अपहेलनाको कसूर ब्यहोर्न प्रधानन्यायाधीशको चेतावनी

काठमाडौं, जेठ २३ । प्रतिनिधि सभा विघटनसम्बन्धमा सर्वोच्च अदालतका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने भन्दै मुद्दा हाल्ने वकीललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निवेदन फिर्ता लिन वा कार्वाही भोग्न तयार हुन चेतावनी

वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरिए को को रहन्छन् न्यायाधीश ?

प्रधानन्यायाधीश राणाका अतिरिक्त वरिष्ठतम् न्यायाधीशहरु दिपककुमार कार्की, मीरा खड्का, इश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको इजलाशले अर्को सुनुवाई गर्न सक्नेछ ।

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, इजलाशमा बस्नेबारे न्यायाधीशले नै निर्णय लिने, बहस तथ्यमा प्रवेश नै गरेन

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले

संसद विघटन मुद्दाः ‘सुनुवाई स्वच्छ नभएको, मिडिया प्रयोग गरिएको’ महान्यायाधिवक्ता बडालको आरोप

सभामुखलाई विपक्षी बनाउने र कानुनी सल्लाह पनि दिनु कानुन व्यवसायीको आचारसंहिता विपरित हो भन्दै उहाँले ती कानुन व्यवसायीहरुलाई बार काउन्सिलमार्फत् कारबाही गर्ने चेतावनी दिनुभयो ।

प्रधानन्यायाधीशलाई बिदामा बस्न सकिने थापाको सुझाव, दाहाल भन्छन्–न्यायाधीशद्वयले विचार गरुन् !

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दा सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गर्नुभएको संवैधानिक इजलाशप्रति वरिष्ठ अधिवक्ताहरुले नै लगातार प्रश्न उठाएका छन् । संवैधानिक इजलाशमा राखिएका न्यायाधीशद्वय

फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन प्रधानन्यायाधीश राणाको आग्रह, नेकपा फुटाउने मुद्दाले कसरी सरोकार राख्छ ?

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच बहसका क्रममा सवाल जवाफ भएको छ । आइतबार सुनुवाई शुरु भएलगत्तै कानुन

सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा

संसद विघटन: संवैधानिक इजलाशमा सुनुवाइ शुरु, न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा नराख्न माग

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ शुरु भएको हो । सुनुवाईको थालनी

प्रतिनिधिसभाको बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्न सभामुखलाई भट्टराईको आग्रह

काठमाडौं, जेठ १३ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा भट्टराईले